२ साउन ०७९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप १ जना कोरोना संक्रमितको पनि मृत्यु…