२३ भदौं ०७९, काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सबैलाई हप्ताका एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ । कार्यालय प्रमुख वसन्त अधिकारीले डेङ्गुको सङ्क्रमण बढिरहेकाले सबैलाई हप्ताको एक दिन घर वरिपरिको पानी जमेको स्थानमा रहेका लामखुट्टको लार्भा तथा अण्डा नष्ट गर्न अपिल गरेका छन् । उनले डेङ्गुको…