२० साउन ०७९ ,काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–१ की ४७ वर्षीया छिरिङ डोमा शेर्पा रहेकी छन्। डोमाले रत्न बहादुर तामाङलाई वर्किङ भिषामा क्यानडा जानको लागि जम्मा रु १४ चौध लाख रुपैयाँ लाग्छ। क्यानडा पुगेपश्चात् प्रतिष्ठित कम्पनीमा काममा…