६ साउन ०७९, काठमाडौं । ललितपुर सिद्धिपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका ६ लुभु सिद्धिपुर बस्ने ७७ वर्षीया मनदेवी महर्जन आफ्नै कोठाभित्र बुधबार मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं बुढानिलकण्ठ नगरपालिका ३ बुढानिलकण्ठ मन्दिर नजिकै सडक पेटीमा सोही मन्दिर परिसरमा बिगत केही महिना अगाडिदेखि बस्दै आएका…