[caption id="attachment_27721" align="alignnone" width="1100"] फाइल तस्बिर[/caption] २५ असार ०७९, काठमाडौं । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ नाराका साथ कोटेश्वर महादेव मन्दिरको पश्चिम भागस्थित बागमती किनारमा सफाइ गरी तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । ‘हामी सक्छौँ कुहिने र नकुहिने फोहर छुट्याउन’ भन्ने प्रतिबद्धतासाथ अभियानकर्मी बागमती सफाइमा जुटेका थिए । आज बागमती सफाइ महाअभियानको…