ललितपुर, २९ माघ । ललितपुरमा घरको तीन तलामाथिबाट खस्दा एक जनाको मृत्यु भएको छ। ललितपुर महानगरपालिका २७ सुनाकोठीमा ३५ वर्षीय विशाल मोक्तानको मृत्यु भएको हो। सुनाकोठीस्थित बाबुराज महर्जनको इँटा र माटोले बनेको तीन तले कच्ची घर भत्काउने क्रममा बागमती गाउँपालिका ६ आश्राङका मोक्तानको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। घर भत्काउने क्रममा खसेर इँटा र…