१२ असार ०७९, काठमाडौं । प्रहरीले काठमाडौंको मित्रनगरबाट पेस्तोल र त्यसको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजाघरमा हतियारसिहतका व्यक्ति रहेको सूचनापछि पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– १७ धोबिचौर घर भई काठमाडौं महानगरपालिका–१५ बनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासीको बर्दघाट नगरपालिका–१४ चौपत्ता बस्ने ३०…