[caption id="attachment_31970" align="alignnone" width="1100"] साँकेतिक तस्विर : इन्टरनेट[/caption] २५ जेठ ०७९, काठमाडौं । काठमाडौंको कलंकीमा गाडी दुर्घटना गराई फरार रहेका बा.१२ च ५६२ नम्बरको हात्ती गाडीका चालक काठमाडौं महानगरपालिका १२ टेकु डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका ५ घर भएका ३३ वर्षीय कमल प्रसाद गौतमलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका…