२२ जेठ ०७९, ललितपुर । सानेपा, ललितपुरकी डा। सोनिया हिराचन अमेरिकाको मिनेसोटा स्टेट फरेन्सिक साइकियाट्रिक अस्पतालको सीईओ बनेकी छन् । यस किसिमको संस्थामा सीईओ नियुक्त हुने उनी सम्भवतः पहिलो नेपाली महिला हुन् । उनको यो उपलब्धी विश्वभरी रहेका नेपालीका लागि गर्वको विषय बनेको छ । Meet Soniya Hirachan, MD Dr. Hirachan is an adult psychiatrist…