१९ जेठ ०७९, काठमाडौं । भन्सार छलि चोरी पैठारी गरी ल्याइएका मोबाइललसहित प्रहरीले काठमाडौंबाट एक भारतीयलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार स्थित बैशाली जिल्ला, भेरोखरा घर भइ हाल कंलकी बस्ने जमशेद अलि रहेका छन्। अलिले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोबाइल बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा अपराध महाशाखाबाट…