२६ वैशाख ०७९, काठमाडौं । काठमाडौंको सोल्टीदोबाटोमा ट्रक र स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । सोमबार भएको उक्त दुर्घटनामा स्कुटर चालक घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाट बस्ने ६० वर्षीया विमला देवी भट्टराई रहेकी छिन् । दुर्घटनामा गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा त्रिवि शिक्षण…