७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर लिवालीमा आफ्नै घरको पाँचौं तलाबाट खस्दा महिलाको मृत्यु

२० वैशाख ०७९, भक्तपुर । भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–८ लिवालीमा गएराति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारका क्रममा कुसाथाको मृत्यु भएको हाे ।