१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पात टिप्न जाँदा भीरबाट लडेर मृत्यु

१० वैशाख ०७९, धादिङ । गजुरी गाउँपालिका ५ गलौदीस्थित जंगलको भिरबाट लडेर यसै ठाउँ बस्ने ५२ वर्षीया दिलकुमारी श्रेष्ठको शुक्रबार बिहान मृत्यु भएको छ । जंगलमा सालको पात टिप्न गएको अवस्थामा भिरबाट लड्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि ट्रमासेन्टर काठमाडौं लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको…