२५ चैत ०७८ , काठमाडौं । सोल्टीदोबाटोमा मोटरसाइकललाई ठक्कर दिएर फरार गाडी चालक पक्राउ परेका छन्। गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको थियो। फरार रहेका गाडीका चालकलाई प्रहरीले कागेश्वरी मनहरा नगरपालिका-५ डाँछीबाट बिहीबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ। चालक ओखलढुंगा सुनकोशी गाउँपालिका-२ घर भई डाँछी बस्ने १९ वर्षीय मनकुमार तामाङ पक्राउ…