[caption id="attachment_58588" align="alignnone" width="1100"] चन्द्रागिरी डाँडाबाट देखिएको चन्द्रागिरी नगरसहितको काठमाडौं उपत्यका । लेन्स : ललितपुर खबर[/caption] १९ चैत्र ०७८, चन्द्रागिरी । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस चन्द्रागिरि नगर समितिले निर्वाचन गतिविधिलाई तीव्रता दिएको छ । पन्द्रह वडा रहेको नगरपालिकामा सो पार्टीले मतदातालाई आकर्षित गर्न घरदैलो अभियान तथा आफ्ना सम्पर्क…