१५ मंसिर ०७८, ललितपुर । प्रेस सेन्टर नेपाल, ललितपुरको चौथो जिल्ला अधिवेशनले रामहरि कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलबार सम्पन्न अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा गोपाल आलेमगर र केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिवमा अनिल पन्त, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल र सदस्यहरूमा सक्षम अधिकारी र पवन पन्तलाई चयन गरेको हो । जिल्ला अधिवेशनकै क्रममा रातोपाटीकर्मी…