२९ साउन ०७८,काठमाडौं । ललितपुर र काठमाडौं जोड्ने वालकुमारी पुल नजिकै दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका ९ बालकुमारी पुलस्थित सडकमा प्रदेश २ को ०२७ प ३४५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं धुम्बाराही बस्ने मकवानपुर हेटौंडा घर भएका २३ वर्षीय बिकेश…