४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा खोप लगाउन छुट्नुभयो, महानगरमा सम्पर्क गर्नुहोस् ?

२८ साउन ०७८,ललितपुर। ललितपुर महानगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउनबाट वञ्चित भएकालाई विवरण बुझाउन आग्रह गरेको छ । महानगरले एक विज्ञप्ति जारी गर्दै खोपबाट वञ्चित भएकालाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । हेर्नुहोस्