२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मण्डनदेउपुरमा भौतिक रुपमा विद्यालय सञ्चालन

१० साउन ०७८, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भौतिक रुपमा विद्यालय सञ्चालन शुरु गरेको छ । नगरपाालिकाले गत आइतबारदेखि भौतिक कक्षा सञ्चालन शुरु गरेको जनाएको छ । नगरपालिकाभित्र ४४ सामुदायीक, ७ संस्थागत गरी ५१ विद्यालय रहेको नगरपालिाका शिक्षा शाखा प्रमुख लोकेन्द्र विष्टले बताए । विद्यार्थीहरु अनलाईनको पहुँचमा नभएकोले गत वर्ष नगरपालिकाले रेडियोबाट पठनपाठन गरेको थियो…