ललितपुर खबर १० साउन ०७८, चापागाँउ । केही दिनअघि ललितपुर खबरमा प्रकाशित सुन्दर कमलको फूलहरु देखेर कलाकारहरु चित्र कोर्न चापागाँउ कमलपोखरी ‘पल्सवा पुखु’ आए । राजधानीको बानेश्वर, शंखमुल र नख्खुलगायत ठाँउबाट कलाकारहरु आएर सुन्दर चित्रकला बनाएका हुन् । योङ्ग पिकासो आर्ट स्कूलका आयोजना र झ्यालीपाटी योग साधना केन्द्रको सहयोगमा दर्जनभन्दा धेरै कलाकारले कमलका सुन्दर चित्र…