२८ असार ०७८, ललितपुर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जना संक्रमित थपिएका हुन्। यस्तै नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ३ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८ जनाको मृत्यु भएको…