२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर नगरपालिकाको बजेट पारित

१७ असार ०७८, भक्तपुर । भक्तपुर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७८÷७९ को बजेट सर्वसम्मतिले पारित गरेको छ । नगरका उपप्रमुख रजनी जोशीबाट यही असार १० गते प्रस्तुत बजेट नगरसभाको आजको बैठकले छलफलसहित पारित गरेको हो । सभामा प्रस्तुत रु. १ अर्ब ९३ करोड २० लाखको बजेटले स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ ।…