२७ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ५६ जना

५ असार ०७८, ललितपुर । ललितपुरमा हाल कोरोना संक्रमितको संख्या २ हजार ८ सय ५६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ललितपुरमा हाल निको हुनेको संख्या ३३ हजार २ सय २६ जना रहेको छ भने मृत्यु हुनेका संख्या ५ सय २९ रहेको छ ।