१८ वैशाख ०७८, काठमाडौं । काठमाडौंमा छुट्टा छुट्टै स्थानमाएकै दिन् ३ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ७ गौरिघाट बस्ने नुवाकोट घर भएका ३७ वर्षीय अर्जुन अधिकारी यसै ठाउँस्थित गौरीघाट फलामे पुल नजिकै शनिबार मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका १६ पकनाजोलस्थित सुस्मा पुडासैनीको लक्की स्पाको कोठाको भुइँमा…