२१ मंसिर ०७९, काठमाडौं । राजधानीमा दुई जनाको छुट्टा छुट्टै ठाँउमा मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका ५ महालक्ष्मीस्थित पाटीमा हाल नाम, थर,वतन नखुलेका करिब ६० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । साथै काठमाडौं महानगरपालिका १२ कालिमाटी पुल मुनी सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष…