२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सानेपाको टहरामा आगलागी

[caption id="attachment_6451" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] २८ असोज ०७७, ललितपुर सानेपा ःललितपुरस्थित ललितपुर महानगरपालिका ३ बल्खु करिडोरस्थित मेलम्ची खानेपानी आयोजनाको सरसमान राख्ने अस्थायी टहरामा मंगलबार राति आगलागी हुँदा टहरामा रहेको जस्ता र कपडा जलेर नष्ट भएको छ । टहरामा के कति क्षति भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको ललितपुर प्रहरी परिसरले बताएको छ ।