२ असोज ०७७७, नख्खु । ललितपुर महानगरपालिका वडा नं ४ नख्खु वैष्णदेवी मन्दिर परिसरमा पाटी र कलात्मकद्घार निर्माण गरिने भएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले आज (शुक्रबार)उक्त पाटी र कलात्मकद्घारको शिलान्यास गर्दै यहाँ चार घाट रहेका र महानगरका एक तिहाई व्यक्तिको अन्त्यष्टी यस मन्दिरभित्रको घाटमा गर्नसक्ने जानकारी गराए । महर्जनले भने, “यस क्षेत्रको थप…