२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत सङ्कलन शुरु

१७ जेठ ०७७, चन्द्रगिरी । चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरिका बासिन्दाको लगत सङ्कलन कार्य शुरु गरेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन सक्ने कुरालाई मध्यनजर राख्दै लगत सङ्कलन कार्य शुरु गरेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट आउने…