११ मंसिर ०७९, काठमाडौं । आरा मेडिसिनले ललितपुरको इमाडोलस्थित नयाँ बस्तीमा एक महिने निःशुल्क स्वास्थ्य जाँच सञ्चालनमा ल्याएको छ । आरामेडिनिले आज शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म आफ्नै भवनमा सुगर, प्रेसर र अक्सिजन जाँच निःशुल्क प्रदान थालेको हो । सुगर र प्रेसरका रोगी दिनप्रतिदिन बढ्दै गइरहेकाले दिर्घकालीन स्वास्थ्य समस्या ननिम्त्योस् भन्ने उद्देश्यका साथ पहिले…