[caption id="attachment_36249" align="alignnone" width="864"] स्केज : श्याम फुयाँल\ललितपुर खबर[/caption] २० कात्तिक ०७९, काठमाडौं । काठमाडौं महानगरपालिका–६ नयाँबजारबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । गीताञ्जली चोक बस्ने राजेश श्रेष्ठको घरमा जुवा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–१ बस्ने ४३ वर्षीय रोशन ठकुरी समेत १० जना…