२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशङ्खु नारायणमा मेला भर्न भक्तजनको घुइँचो

१९ कात्तिक ०७९,गोदावरी । गोदावरी नगरपालिकास्थित विशङ्खु नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । हरिवोधनी एकादशीका अवसरमा यहाँ जिल्लाकै ठूलो मेला लाग्ने गर्छ । चौबीस वटा एकादशीमध्ये महत्वपूर्णरुपमा यो एकादशीलाई लिइन्छ । यस उपलक्ष्यमा उपत्यकाका चार स्थानमा अवस्थित नारायण मन्दिरमा पूजा अर्चनाका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ । ललितपुर गोदावरी २ विशङ्खु नारायणका ईश्वर चन्दुकारले…