काठमाडौं १२ फागुन । काठमाडौंमा मृत अवस्थामा दुई जना भेटिएका छन् । काठमाडौंका दुई जना मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका ६ शलम्बुटारस्थित जंगलमा गोकर्णेश्वर नगरपालिका ५ बस्ने ५५ वर्षीय पुण्य प्रसाद चौलागाई शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका १२ कपन डेरा गरी बस्ने इलाम घर…