ललितपुर, ११ फागुन । ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ओभर ले (कालोपत्रेमाथि कालोपत्रे) गर्न नदिने भएको छ। महानगरले सडक विभागलाई पत्र नै लेखेर सडक कालोपत्रे गर्न नदिने जानकारी दिएको हो। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हरेक वर्ष ओभर ले गर्दा सडकको सहत धेरै माथि गइसकेको बताए। उनले सम्पदा क्षेत्रमा पुराना घरमा पानी पस्न लागेको बताए। ‘सडक…