१५ असोज ०७९, काठमाडौं । नेपाली हरुको महानपर्व बडा दशैँ मनाउन घर फर्कनेहरुको भिड बढेसँगै आज बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँमा गाडीको चाप बढेको छ ।उपत्यकाको जडीबुटी, कोटेश्वर, कलङ्कीलगायतका ठाउँमा अहिले गाडी जाममा रहेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यी क्षेत्रबाट विशेष गरी पूर्वका इलाम, झापा, धरान, जनकपुर, सर्लाही, सिरहा तथा पश्चिम क्षेत्रका…