क्यान्सरसँग लड्दाको त्यो कारणीक क्षण पुस्तकमा समेटिएको छ १५ बैशाख । सुगम संगीतमा विशिष्ठ योगदान दिन सफल गायिका देविका बन्दनाको संस्करणमा आधारित पुस्तक प्रकाशन भएको छ । ‘जित्नेको हाँसो’ नाम दिइएको सो पुस्तकको राजधानीमा मह जोडी (हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ)ले विहीबार विमोचन गरेका छन् । केही बर्षअधिदेखि आफू क्यान्सर रोगबाट संक्रमित हुन पुगेको…