उहाँको भनाई सबै युट्युवरप्रति लक्षित होइन होला । तपाईहरुले चित्त नदुखाउनु होला ललितखबर ललितपुरका चलचित्र भूठानको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माताले युट्युवरहरुलाई अपमान गरेको भन्दै लफडा भएको छ । https://www.youtube.com/watch?v=G_URIKc71DI कार्यक्रममा सहभागी युट्युवरहरुले निर्माता अविरल थापाले सामाजिक सञ्जालमा अपमानजनक रुपमा सबै युट्युवरहरुलाई लक्षित गरेर लेखेको भन्दै कार्यक्रममा चलचित्र सम्बन्धि कुराकानी गर्न अस्वीकार गरेका हुन् ।…