१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नायिका निता ढुंगाना हाँसेर गइन् पराई घर (तस्विरहरु)

२७ असार ०७९, काठमाडौं । नायिका निता ढुंगाना गतशनिबार विवाह बन्धनमा बाँधिएकी छिन् । ज्योतिष हरिहर अधिकारीसँग लामो प्रेमसम्बन्धपछि विवाह गरेकी नायिका ढुंगानाले पछिल्लो समय आफू हाँसेर पराइघर गएको तस्विरहरु सार्वजनिक गरेकी छिन् ।