२३ जेठ ०७९, काठमाडौं । कोभिड महामारीपछि पहिलोपटक गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले काठमाडौंमा आफ्नो प्रस्तुति दिएका छन् । गत शनिबार दरबारमार्गस्थित क्लब प्लाटिनममा उपस्थित उनले ‘कालीप्रसाद बासकोटा लाइभ’मा आफ्ना लोकप्रिय गीत सुनाए । कालीले आफ्नो प्रस्तुति दिनुअघि गायक उदिपध्वज थापाले गीत गाउँदा उनलाई गितारमा चन्दनध्वज केसीले गितार तथा स्वर र पुरस्कार खड्काले गितारमा साथ…