१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उच्च अदालतले माग्यो पल शाहलाई कारागार पठाउँदाको कैफियत प्रतिवेदन

१६ चैत्र ०७८, काठमाडौं । उच्च अदालत पोखराले नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) लाई कारागार पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गरेको छ । बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।…