१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पनौती आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने

धुलिखेल (काभ्रेपलाञ्चोक) ११ मङ्सिर । काभ्रेपलाञ्चोकको पनौतीमा घुम्न आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने भएका छन् । यहाँको महत्त्व, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पक्षलाई चिनाउनका लागि पर्यटकलाई सहयोग गर्ने उद्देश्यले सिटी गाइडको व्यवस्था गर्न पनौती पर्यटन विकास केन्द्रले आवश्यक पहलकदमी अगाडि बढाएको हो । जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरभित्रका २२ जनालाई सिटी गाइडसम्बन्धी पाँचदिने प्रशिक्षण…