प्रशासनिक भवन निर्माणार्थ मनमती देवीकै मन्दिर हटाएर पुरातात्विक वस्तुसमेत नष्ट गर्न खोजेको जानकारी पाएपछि पुरातत्वविद्सहितको टोलीले बुधबार अनुगमन तथा अध्ययन गरेको हो १४ असार । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका ७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काएर प्रशासनिक भवन निर्माण गर्न खोजेपछि पुरातत्व विभागको टोलीले अनुगमन गरेको छ । भवन निर्माणको क्रममा मनमती देवीको…