२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मकवानपुरको पालुङमा बस दुर्घटना, दुई जनाको निधन, चार घाइते

भीमफेदी (मकवानपुर) पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको निधन भएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।   https://www.facebook.com/lalitkhabardotcom/videos/1369950584282273  …