काभ्रेपलाञ्चोक गत असोज दोस्रो साताको बाढीपहिरोका कारण जिल्लामा जनधनको ठूलो क्षति भएपछि राहत तथा पुनर्बासका लागि यहाँका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट खुम्च्याउन थालेका छन् । यसका लागि केहीले विशेष अधिवेशनसमेत आयोजना गरी चालु आव २०८१/८२ को योजना तथा बजेट संशोधन थालेका हुन् । आज सम्पन्न पनौती नगरपालिकाको १६औँ नगरसभाले चालु आवका लागि विनियोजित…