काठमाडौं ११ असोज । नेपाली चलचित्र ‘एक्टरः टेक वन’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने अभिनेता राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा इन्ट्री दिइएको छ । । आगामी कार्तिक १५ ९लक्ष्मी पूजा० मा प्रर्दशन हुन लागेको बहु प्रतीक्षित चलचित्रको १ मिनेट २० सेकेन्ड लामो टिजरमा, अभिनेत्रीहरू आना…