काठमाडौँ ७ असोज । बउिडबाट यस बर्ष किरण रावको चलचित्र ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । चलचित्र फेडेरेसन अफ इन्डियाले चलचित्र ’लापत्ता लेडिज’ लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो । चलचित्रलाई बेस्ट विदेशी चलचित्रको क्याटोगोरीमा ओस्कारमा पठाइएको छ । यस चलचित्रको निकै प्रसंशा भएको थियो । नितान्शी गोयल, प्रतिभा…