५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अभिनेत्री पुजा शर्माको स्वास्थ्यमा सुधार

२७ चैत । अचानक पेटमा पीडा महसुस भई अस्पताल भर्ना भएकी अभिनेत्री पुजा शर्माको एपेन्डिसाइटिसको सफल शल्यक्रिया भएको छ। उनले सोसल मिडियामार्फत आफ्नो स्वास्थ्यमा सुधार आइसकेको बताएकी छन्। फेसबुकमा उनले भनेकी छन्, “सफल शल्यक्रिया भई शीघ्र रूपमा स्वास्थ्यमा सुधार आइसकेको छ। अब आराम गर्ने र रिकभरीको लागि डाक्टरको सल्लाह पालना गर्ने समय हो। मेरो स्वास्थ्य…