धुलिखेल २५ चैत्र । चलचित्र पत्रकारहरुका लागि ५ दिने आवाशिय चलचित्र एप्रिसिएसन कार्यशाला आज सम्पन्न भएको छ । बागमती सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजना र नेपाल चलचित्र पत्रकार संघको संयोजनमा तालिम काभ्रेको धुलिखेलमा भएको हो । बागमती सञ्चार रजिष्ट्रार रेवती सापकोटाले तालिमको शुभारम्भ गरेका थिए । गतबुधबारबाट सुरु भएको कार्यशालामा बागमती प्रदेशमा क्रियाशिल २१ पत्रकारहरू सहभागी…