काठमाडौं २८ असोज । गतबर्ष चलचित्र ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । घटस्थापनाको अवसर पारेर नयाँ चलचित्र ‘महाराजधिराज’ निर्माणको घोषणा गरिएको हो । परिच्छेदकै लेखन रहेको यो चलचित्रका प्रस्तुतकर्ता बिराज बिष्ट हुन् । बिराजले यसअघि चलचित्र ‘बुलाकी’ निर्माण गरेका थिए । यो चलचित्रले चलचित्र विकास…