११ भदौ । अभिनेत्री नम्रता श्रेष्ठले शारुक ताम्राकारको आत्महत्या प्रकरणलाई लिएर पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै घटनाबारे प्रष्टीकरण दिएकी छन्। शारुकको आत्महत्या प्रकरणमा आफ्नो आधिकारिक फेसबुकमा लामो स्टाटस लेख्दै पहिलोपटक नम्रताले आफ्नो भनाइ राखेकी हुन्। उनले आफूले पहिल्यै नै बोल्न चाहेपनि परिवारको सुझाव र प्रहरीलाई अनुसन्धानमा बाधा नहोस् भनेर नबोलेको बताएकी छिन्। उनले आफूविरुद्ध…