५ जेठ ०७९, काठमाडौं । अभिनेता पल शाह प्रकरणमा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालतले जनाएको छ । अदालतका अनुसार अब अर्को हप्ताको बिहीबार मुद्दामा सुनुवाइ हुनेछ । नाबालिग बलात्कार गरेको अभियोगमा पल शाह तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा थिए…